२०८२ फाल्गुन २१ गते बिहिवार

सुनको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?


काठमाडौं,चैत २५ । सोमबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

यससँगै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *