Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



डिभाईंन टेम्पलले वलीका परिवारलाई नगद २१ हजार सहयोग गर्यो

झूपु क्षेत्री, हापुरे, फागुन ६ । विदेशमा मृत्यु भएका पश्चिम दाङका सोमराज वलीको परिवारलाई तुलसीपुरस्थित डिभाईन टेम्पल परिवारले मंगलवार घरमै पुगेर आर्थिक सहयोग गरेको छ ।बबई गाउँपालिका वडा नं. ५ बबरपुर निवासी ३५ बर्षीय वलीको दुबईमा माघ १२ गते भवन…

विस्तृतमा

व्यापारिक हकहित र सुरक्षाका लागि प्रजातान्त्रिक प्यानललाई मतदान गर्नुहोस – गौतम

तुलसीपुर,फागुन ६ । यहि फागुन ८ गते बिजौरी उद्योग वाणिज्य सघंको निर्वाचन हुँदै छ । त्यसमा नेकपा र काँग्रेस निकट दुई प्यानलका बीचमा प्रतिपर्धा हुन लागेको छ । नेपाली काँग्रेस निकट प्रजातान्त्रिक प्यानलको नेतृत्व विरेन्द्र खड्काले गरेका छन् भने नेकपा…

विस्तृतमा

उपभोक्ता हितका लागी सचेतनामुलक अभिमुखीकरण

यमकला भुसाल,तुलसीपुर,६ फागुन ।  तुलसीपुर स्थित तुलसी बोडिङ् स्कुलमा उपभोक्ता हितका लागी १ दिने सचेतनामुलक अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रिन्सीपल भिष्मबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपभोक्ताले सुरक्षित तरिकाले बस्तु तथा…

विस्तृतमा

लमहीको सनर्राइज एग्रोभेटलाई ३ लाख जरिवाना

काठामन्डौं,फागुन ५ । गरिमा धानको विउ भनेर कृषकलाई ठग्दै अन्य कमसल धानको विउ बेच्ने आयातकर्ता तथा वितरक कम्पनीलाई ३१ लाख २० हजार जरिवाना भएको छ। जरिवाना अन्तर्गत विभागले सनराईज एग्रीकल्चर रिसर्च प्राली लमहीलाई ३ लाख जरिवाना गरेको छ। त्यस्तै १४…

विस्तृतमा

पर्सेनीको भोटे मेला २० वर्षपछि व्यूँताउने तयारी

तुलसीपुर,फागुन ५ । दाङको पर्सेनीमा २० वर्षपछि भोटे मेला लगाउने तयारी गरिएको छ । फागुन ९ गते परेको शिवरात्रिको अवसर पारेर ९ र १० गते गरि दुई दिन मेला लगाउने तयारी गरिएको छ ।  तुलसीपुरमा सोमवार पत्रकार सम्मेलन गरि मेला…

विस्तृतमा

मिरौली महायज्ञमा ५औं दिन मध्यान्हसम्म ५ लाख दान संकलन

दंगिशरण,फागुन ५ । दंगिशरण – ५ मिरौलीमा सञ्चालित श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञमा पाँचौ दिन पाँच लाख दान संकलन भएको छ। महायज्ञको पाँचौ दिन मध्यान्हः १२ बजेसम्म पाँच लाख नगद संकलन भएको छ । त्यसमा खाद्यान्न दान गणना गरिएको छैन ।…

विस्तृतमा

सल्यानमा निर्माणाधिन घर भत्किदा ४ महिला घाइते

दाङ,फागुन ४ । सल्यानमा निर्माणाधिन घर भत्किदा चार महिला घाइते भएका छ्न । आइतवार दिउँसो साढे ४ बजे छत्रेश्वरी गाउँपालिका वडा न २ मा निर्माणाधिन घर भत्किदा घर निर्माणको कामगर्दै आएका मजदुरहरु भुमा बस्नेत खड्का, रीता विक, रेवती विक र…

विस्तृतमा

रुपन्देहीमा सवारी दुर्घटना हुँदा दाङका युवाको मृत्यु

  रुपन्देही, फागुन ४ । रुपन्देहीको भएको दुर्घटनामा परि दाङका एक युवाको मृत्यु भएको छ । पिकअप चालक असकुमार चौधरीको मृत्यु भएको र उनी दाङ निवासी रहेको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । दाङ भन्ने…

विस्तृतमा

शान्तिनगर गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुने

लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन ४ ।  शान्तिनगर गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । शान्तिनगर गाउँपालिका को आयोजना तथा बि.पि. कोईराला नमुना मा.बि.बयाले सिमतारा शान्तिनगर ३ को संयोजनमा यहि फागुन ७ गते देखि रनिङ…

विस्तृतमा

कविता हत्या काण्डको अनुसन्धान गर्न ‘भुन्टी’ कुकुर परिचालन

farakkon

दाङ,फागुन ४ । शुक्रवार राति सल्यानमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएकी किशोरी हत्या काण्डको अनुसन्धान गर्न कुकुर परिचालन गरिएको छ । बाँकेवाट ‘भुन्टी’ नामक कुकुर लगेर प्रहरीले हत्या काण्डको अनुसन्धान सुरु गरेको छ । जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं।…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal