Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



सिटी हस्पिटलमा एपेन्डिसाईटीसको सफल अप्रेसन

दाङ,मंसिर २६। तुलसीपुर सिटी हस्पिटलमा बुधवार पहिलो पटक एपेन्डिसाईटीसका एक विरामीको सफल अप्रेसन भएको छ । हस्पिटलका बरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुशिल खनिया नेतृत्वको टिमले तुलसीपुर निवासी एपेन्डिसाईटीसका विरामी सञ्तोष ढकालको सफल अप्रेसन गरेको हो । अप्रेसन टिममा बरिष्ठ एनेस्थेसिया…

विस्तृतमा

कस्तो खानपानले रोगी बनाउँछ ?

हामी बाँच्नका लागि खानेकुरा खान्छौं । तर खानपानको सम्बन्ध प्राण धान्नुसँग मात्र छैन । शरीर स्वस्थ्य र तन्दुरुस्त राख्नका लागि पनि उचित खानपानको आवश्यक पर्छ । सही, सन्तुलित र सुपाच्य खानेकुराले शरीरलाई निरोगी बनाउँछ । अर्थात रोग लाग्नबाट बचाउँछ ।…

विस्तृतमा

कुटिचौरमा निशुल्क आँखा शिविर

कुटिचौर,मंसिर २१ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ को कुटिचौरमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल नेत्रज्योति संघ र राप्ती आँखा अस्पतालको सहयोग तथा नवजागरण मावि कुटिचौरको व्यवस्थापनमा आँखा शिविर सञ्चालन गरिएको हो । जहाँ ३ सय वढी…

विस्तृतमा

तुलसीपुरमा सिभिल बैंकको रक्तदान

दाङ,मंसिर २० । सिभिल बैंक लिमिटेडको तुलसीपुर शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैंकले आफ्नो ९औं बार्षिक उत्सवको अवसरमा तुलसीपुरको वीपी चोकस्थित कार्यालय परिशरमा शुक्रवार विहानदेखि रक्तदानकार्यक्रम आयोजना गरेको छ । बैंकका शाखा म्यानेजर प्रनिल पछाँईले कुनैपनि विरामी तथा घाइतेको…

विस्तृतमा

महिनावारीमा नियमित दही खाने कि ?

महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसैकसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्हो हुने हुन्छ। महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले…

विस्तृतमा

राप्ती बबई क्याम्पसमा रक्तदान

तुलसीपुर, मंसिर १२ । राप्ती बबई क्याम्पस तुलसीपुरले आफ्नो ३०आंै बार्षिक उत्सवको अवसर पारेर बिहीवार रक्तदान कार्यक्रम गरेको छ । क्याम्पस पूर्व विद्यार्थी समाजका संयोजक रन्जन कोईरालाको अध्यक्षता भएको रक्तदान कार्यक्रममा क्याम्पसका विद्यार्थी,शिक्षक, कर्मचारी लगाएत २२ जनाले रक्तदान गरेका थिए…

विस्तृतमा

आँखा शिविरमा १४ सय ९३ जनाले उपचार सेवा पाए

तुलसीपुर, ६ मंसिर । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगत सञ्चालीत राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा एनएवीपी नर्वे आइकेयरको आर्थिक सहयोगमा सञ्चालन भएका शिविरमा १४ सय ९३ जनाले आँखा उपचार सेवा पाएका छन् । स्थानीय…

विस्तृतमा

गाउँपालिकाले विद्यालयमा साढे १० हजार प्याड उपलब्ध गरायो

शंकर केसी, सल्यान, मंसिर ४ । कपुरकोट गाउँपालिकाले विद्यालयमा साढे १० हजार स्यानेटरी प्याड उपलब्ध गराएको छ । विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि हाल सम्म दश हजार पाँच सय स्यानेटरी प्याड उपलब्ध गराएको छ ।…

विस्तृतमा

बालबालिका पनि मधुमेहको जोखिममा, कसरी बच्ने ?

अहिलेको जीवनशैलीका कारण हरेक १० जना व्यक्ति मध्ये १ जनालाई मधुमेहको समस्या रहेको पाइन्छ । मधुमेहको समस्या केवल ठुला व्यक्तिहरुलाई मात्र नभएर साना बच्चाहरुलाई पनि धेरै देखिन थालेको छ । केहि बच्चाहरुलाई त मधुमेहका समस्या जन्मेदेखि नै हुन्छ । वास्तवमा…

विस्तृतमा

ब्रेकअपपछि हुने डिप्रेसनबाट कसरी बच्ने ?

प्रेममा अस्वीकृत भएपछि त्यसबाट बाहिर आउन सहज हुँदैन । यदि तपाईं पनि त्यस्तो स्थितिबाट गुज्रिरहनुभएको छ  कसरी त्यसबाट मुक्त हुन सकिन्छ ? मुटु टुटेको आवाज सुनिँदैन । तर, त्यसको पीडा भने असहृय हुन्छ । प्रेम जस्तो भावनामा जब विश्वास टुट्छ…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal