Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



भवानी दिदी भ्रममा नपर्नुस्

विमल रिजालले लेखे भवानी राणालाई खुल्ला पत्र

दाङ, साउन १० । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवना राणालाई सम्झाउन खोज्दै मार्मिक पत्र लेखेका छन् । त्यो पत्रमा अध्यक्ष राणा पदको लालचमा पर्न लागेको हुँदा खबरदारी गरिएको छ । ‘हजुर…

विस्तृतमा

जलवायु परिवर्तनले नेपाल किन बढी जोखिम ?

जलवायु परिवर्तन वायुमण्डलमा स्वभाविक र प्राकृतिक किसिमले निरन्तररुपमा हावापानीको गतिविधि सञ्चालन भइरहेको हुन्छ । बिहान चिसो हुने, दिउँसोमा घाम लाग्ने, घाम लाग्दा बदली भई पानी पर्ने र हावा चल्ने आदि । हाम्रो जीवनमा हेर्दाहेर्दै हिउँद तथा वर्षाका दिनहरु बदलिन थालेका…

विस्तृतमा

मानबतालाई दानव बनाउने पुजिवाद

नबिन पन्थी, केही दिन पहिले कलेजको साथिको दुर्घटनाको बिसयमा हामी किर्तिपुर प्रहरी बृतको मुद्दा फाटमा बसेर छलफल गर्दै थियौ,यतिकैमा एक जना वृद्ध बुबा र अर्को एकजना ४०-५० उमेरको दाईको आगमन हुन्छ सर “कोहो भेटिएको छ रे नि ? ” प्रहरी…

विस्तृतमा

कांग्रेसको जागरण अभियानसंगको अपेक्षा

विपुल पोख्रेल प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर जागरण अभियान थालेको छ । प्रतिपक्षी भूमिका राम्रोसंग निर्वाह गर्न सकिन भन्ने आलोचना खेपीरहेको यो दलको जागरण अभियानले ऊ आफैलाई जागृत गर्न सक्छ कि सक्दैन भनेर अहिले सबै तिरवाट चासोका साथ हेरिएको छ…

विस्तृतमा

नयाँ वर्ष संवृद्धिको मार्गमा लम्कियोस

हुन त हरेक विहानीहरु नयाँ हुन्छन् । मेहनत गर्नेहरका लागि उत्साह र उमंगले भरिएका हुन्छन् । अंधकार चिर्दै नविन किरणले हरेक उसा पैदा गरेझैं उदेश्य प्राप्तिका लागि व्यक्ति संधै क्रियासिल बन्नु पर्छ । नेपाली पात्रो अनुसार हरेक वर्ष वैशाख १…

विस्तृतमा

सद्भावकोे पर्व होली

होली वर्षका ३ सय ६५ दिन मध्येको एकदिन विषेश रुपमा मनाइने त्यो पनि विभिन्न प्रकारका रंगै रंगहरुसँगको पर्व अर्थात सद्भावको पर्व होली । आज दाङलगायत तराईका जिल्लाहरुमा एक आपसमा माया प्रेम आत्मीयता साटासाट गरी र हर्षोल्लासका साथ मनाउदै छाँै । प्रत्येक वर्षको…

विस्तृतमा

हात्तिपाईले रोगविरुद्धको अभियान

शरीरमा दुर्वलता ल्याई मानिसलाई अशक्त बनाउनु नै रोग हो । रोग एक मानसिक र शारीरिक दुर्वलताको अवस्था हो । यसरी मानिसलाई रुग्नताको अवस्थामा पु¥याउने विभिन्न प्रकारका रोगहरु हुने गर्दछन् । जुन सर्ने र नसर्ने गरी रोग दुई प्रकारका हुने गर्दछन्…

विस्तृतमा

महिला उद्यमशीलता र चुनौती

यशोदा पाण्डेय राष्ट्रिय अर्थतन्त्रमा महिलाको सहभागिता, महिला सशक्तिकरण, आत्मनिर्भरता, नेतृत्व विकास र आर्थिकस्तर दह्रो बन्नसकेमा महिलामाथि हुने सबैप्रकारका हिंसामा समेत न्यूनीकरण हुनसक्नेछ । दुई–चार पैसा आर्जन गर्न सकेमा आफ्ना सन्तानलाई पौष्टिक आहार, राम्रो शिक्षा दिनका लागि अरुसँग निर्भर हुन नपर्ने…

विस्तृतमा

उमंगको पर्व “माघी”

निता चौधरी । थारुहरुको महान पर्व माघी अहिले सबैको घर–घरमा भित्रिसकेको छ । थारु जातीमा यो पर्वलाई पाँच दिनसम्म आफ्नै परम्पराअनुसार धुमधामका साथ मनाउने गरिन्छ । अर्थात माघी आगमन हुनुपूर्व थारु महिलाहरु घर लिपपोत गरी सफासुग्घर पारेका हुन्छन् र माघी…

विस्तृतमा

माघीको महिमा

अञ्जना चौधरी । हिन्दू धर्मावलम्वीहरुको महान पर्व,थारु तथा मगर जातिको विशेष चाड माघे संक्रान्ती संघरमै आईपुगेको छ । माघे संक्रान्तिको अवसरमा टाढा रहेका छोरीचेलीहरु माईत आउने परम्परा रहि आएको छ । विशेष गरी थारु जातिले विशेष महत्वका साथ मनाउदै आइरहेको…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal