Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



दङ्गिशरण गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुने

लक्ष्मण बस्नेत, दाङ, फागुन ६। दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ ।दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र मा.बि. हेकुली को संयोजनमा यहि फागुन १२ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको…

विस्तृतमा

मुस्कानसहितको सेवा वारे तुलसीपुरमा अन्तरक्रिया

तुलसीपुर,फागुन ६ । तुलसीपुरका केशव भण्डारीले गाडी चलाउन थालेको वर्षाै भइसक्यो । उनले गाडीमा चढ्ने सबै यात्रुलाई सम्मानजनक रुपले वोलाउने गर्दछन् । तर उनका स्टाफहरुको व्यवहार फरक हुन्छ । ‘जति सभ्य भाषा वोल्न सिकाउँदा पनि मान्दैनन्।’ भण्डारीले भने । तुलसीपुर…

विस्तृतमा

डिभाईंन टेम्पलले वलीका परिवारलाई नगद २१ हजार सहयोग गर्यो

झूपु क्षेत्री, हापुरे, फागुन ६ । विदेशमा मृत्यु भएका पश्चिम दाङका सोमराज वलीको परिवारलाई तुलसीपुरस्थित डिभाईन टेम्पल परिवारले मंगलवार घरमै पुगेर आर्थिक सहयोग गरेको छ ।बबई गाउँपालिका वडा नं. ५ बबरपुर निवासी ३५ बर्षीय वलीको दुबईमा माघ १२ गते भवन…

विस्तृतमा

व्यापारिक हकहित र सुरक्षाका लागि प्रजातान्त्रिक प्यानललाई मतदान गर्नुहोस – गौतम

तुलसीपुर,फागुन ६ । यहि फागुन ८ गते बिजौरी उद्योग वाणिज्य सघंको निर्वाचन हुँदै छ । त्यसमा नेकपा र काँग्रेस निकट दुई प्यानलका बीचमा प्रतिपर्धा हुन लागेको छ । नेपाली काँग्रेस निकट प्रजातान्त्रिक प्यानलको नेतृत्व विरेन्द्र खड्काले गरेका छन् भने नेकपा…

विस्तृतमा

उपभोक्ता हितका लागी सचेतनामुलक अभिमुखीकरण

यमकला भुसाल,तुलसीपुर,६ फागुन ।  तुलसीपुर स्थित तुलसी बोडिङ् स्कुलमा उपभोक्ता हितका लागी १ दिने सचेतनामुलक अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रिन्सीपल भिष्मबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपभोक्ताले सुरक्षित तरिकाले बस्तु तथा…

विस्तृतमा

लमहीको सनर्राइज एग्रोभेटलाई ३ लाख जरिवाना

काठामन्डौं,फागुन ५ । गरिमा धानको विउ भनेर कृषकलाई ठग्दै अन्य कमसल धानको विउ बेच्ने आयातकर्ता तथा वितरक कम्पनीलाई ३१ लाख २० हजार जरिवाना भएको छ। जरिवाना अन्तर्गत विभागले सनराईज एग्रीकल्चर रिसर्च प्राली लमहीलाई ३ लाख जरिवाना गरेको छ। त्यस्तै १४…

विस्तृतमा

छुटे लगतै महराले दिए धन्यवाद

दाङ,फागुन ५ । जेलवाट छुटे लगतै पूर्व सभामुख कृष्णबहादुर महराले धन्यवाद ज्ञापन गरेका छन् । सोमवार उनले जारी गरेको बक्तव्यमा अदालतदेखि कानुन व्यवसायी,राजनीतिक व्यक्तिहरु, परिवारका सदस्य र मित्रहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले बक्तव्यमा भनेका छन् ‘अन्ततः म माथि…

विस्तृतमा

डिल्लीबजार कारागारबाट छुटे पूर्व सभामुख कृष्णबहादुर महरा

काठमान्डौं, फागुन ५ । पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार डिल्लीबजार कारागारबाट छुटेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासले महरालाई सोमवार सफाइ दिएको हो। फैसला सुन्न महरा आफै अदालत पुगेका थिए। त्यसपछि उनी डिल्लीबजार कारागार पुगेका थिए। लगतै उनी…

विस्तृतमा

पर्सेनीको भोटे मेला २० वर्षपछि व्यूँताउने तयारी

तुलसीपुर,फागुन ५ । दाङको पर्सेनीमा २० वर्षपछि भोटे मेला लगाउने तयारी गरिएको छ । फागुन ९ गते परेको शिवरात्रिको अवसर पारेर ९ र १० गते गरि दुई दिन मेला लगाउने तयारी गरिएको छ ।  तुलसीपुरमा सोमवार पत्रकार सम्मेलन गरि मेला…

विस्तृतमा

बलात्कार मुद्दामा महराले सफाइ पाए

काठमाडौं, फागुन ५। संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । काठमाडौं जिल्ला अदालतले सोमबार फैसला गर्दै महरालाई सफाइ दिएको काठमाडौं…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal