तुलसीपुर, असोज ४ । घोराहीमा एक ८२ बर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।
घोराही उपमहानगरपालिका वडा नं। ८ पूर्वी सेवारमा सोही वडाकी ८२ बर्षीया जमुनादेवी सुनार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
उनी शनिवार दिउँसो बाटोमा मृत अवस्थामा फेला परेको तथा घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार