काठमाडौं,असार ४ । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।
बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सकिएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ सभामा प्रस्तुत गरेका थिए ।
उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरे ।
र, सभाबाट बहुमतले उक्त विधेयक पारित भएको घोषणा गरे ।
प्रकाशित मिति : २०८३ असार ४ गते बिहिवार
