Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



गंगटेमा काँग्रेस उम्मेदवार केशव आचार्यको चुनावीसभा

स्थानीयले भने – हामीले सरकारको अनुभूति गर्न पाएका छैनौं

प्रेम पुन, गंगटे, मंसिर ५ । दाङको कर्णाली भनेर चिनिने बबई १ गंगतेबासीले नेपाली काँग्रेससंग विकासका लागि गुहार मागेका छन् । आगमी मंसिर १४ गते हुने दाङ क्षेत्र नं. ३ (२)को प्रदेशसभा सदस्य पदका काँग्रेसका उम्मेदवार केशव आचार्यसंग गंगटेबासीले स्थानीय…

विस्तृतमा

घर घरमा पुगेर मत माग्दै नेकपाका उम्मेदवार केसी

दाङ,मंसिर ५ । घोराही १६ को वडाध्यक्ष पदका नेकपाका उम्मेदवार सुरेशबहादुर केसीले प्रचारलाई तिब्र बनाएका छन् । । पार्टीका नेता, कार्यकर्ता र शुभ चिन्तकको सहभागीतामा केसीले प्रचारलाई तिब्र बनाउँदै लगेको बताए । केसीले बिहीबार वडाका शक्ति, सिर्जना र सपना टोलमा…

विस्तृतमा

स्वतन्त्र उम्मेदवार जगलाल प्रचार प्रशारमा व्यस्त

घोराही, मंसिर ४ । घोराही १६ को वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले प्रचार प्रशार तीव्र पारेका छन् । निर्वाचनका लागि हात मिलाएको चुनाब चिन्ह पाएका चौधरीले आफु मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त रहेको बताए । वडाका ३७…

विस्तृतमा

अभियान मनाउन समिति गठन

दाङ, मसिर ५ । जिल्लामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बुधवार भएको सरोकारवालाको छलफलले समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा जिल्लाका…

विस्तृतमा

ट्रिप्परको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु

दाङ,मंसिर ५ । छुट्टाछुट्टै दुर्घटनामा परि दाङमा विहीवार दुई जनाको मृत्यु भएको छ । ट्रिप्परको ठक्कर मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५८ बर्षीय बन्दुराम थारुको मृत्यु भएको छ । गम्भीर घाइते थारुलाई उपचारको लागि लमही तर्फ…

विस्तृतमा

मतदाता भेटघाटमै अध्यक्षका उमेद्वार तारा डिसी

घोराही, ५ मंसिर ।  मंंसीर १४ गते हुने उपनिर्वाचनकालागि घोराही १६ मा अध्यक्षका उमेद्वार ताराबहादुर डिसी मतदाता घेटघाटमै व्यस्त छन् । नेपाली कांग्रेसको तर्फबाट उमेद्वार बनेका डिसीले बिहीवार सर्रा, मघै लगायतका गाँउमा पुगेर मतदाताहरुसँग भेटघाट गरेका छन् । मतदाताहरलाई भेट्नका…

विस्तृतमा

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं , मंसिर ५ । नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त छ जना मन्त्री र तीन जना राज्यमन्त्रीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतलनिवासमा सपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै हृदयेश त्रिपाठीलाई…

विस्तृतमा

क्राउन रेष्ट्रो एण्ड लज नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

तुलसीपुर,५ मंसिर ।  तुलसीपुरको घोराही रोडबाट सञ्चालन हुदै आएको क्राउन रेष्ट्रो एण्ड लज नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । बिहीवार एक कार्यक्रमका बिच रेष्ट्रोको तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरु रावतले रिवन काटेर उद्घाटन गरेका छन । तुसीपुरमा आउने…

विस्तृतमा

दाङ फिल्म नगरी बन्न सक्छ ः अध्यक्ष उदय

शिव पुन, दाङ, मङ्सिर ५। चलचित्र संघका अध्यक्ष तथा सफल फिल्म निर्माता प्रदीप कुमार उदयले दाङ जिल्लालाई फिल्म नगरीको रुपमा विकास गर्न सकिने बताएका छन् । दाङमा फिल्म छायांकनका लागी थुप्रै पर्यटकीय, धार्मिक,साँस्कृतिक एवं ऐतिहासिक ठाउँहरु भएकोले जिल्लालाई सबै मिलेर…

विस्तृतमा

सिमा रक्षाको बिषयमा सरकार गम्भिर बन्नुपर्छ ः पुर्वमन्त्री बोहोरा

यमकला भुसाल,तुलसीपुर,५ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पुर्वमन्त्री दिपक बोहोराले भारतले सीमा मिचेको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन । रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बोहोराले यस्तो बताएका…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal