२०८१ साउन ६ गते आइतवार

प्रजातान्त्रिक उद्योगी व्यवसायी सघं बिजौरीको अध्यक्षमा गौतम

तुलसीपुर,भदौ २४ । प्रजातान्त्रिक उद्योगी,व्यवसायी सघं बिजौरीको अध्यक्ष असोक कुमार गौतम चयन भएका छन ।

सघंको शुक्रवार सम्पन्न पाँचौ साधारण सभा तथा दोश्रो अधिवेशनले गौतमको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सघंको उपाध्यक्षद्धयमा ओमराज सुवेदी,यमप्रकाश खड्का,महासचिवमा दिपक कुमार बस्नेत,कोषाध्यक्षमा चित्रबाहदुर खड्का,सचिवमा बसन्त कुमार पोख्रेल चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा काले चन्द,तिला बुढा,गोपाल केसी, महेश वलि,श्रीप्रसाद चौधरी,हस्तबहादुर बोहोरा,मनिसा विक,रविन भुसाल र रणबहादुर खड्का चयन भएका छन ।

सघंको सल्लाहाकारमा बालकृष्ण रेग्मी,शिवराज केसी,पुष्पा डाँगी,बसन्तकुमार शर्मा,रेश्मीराज खड्का,रबिराज गौतम रहेका छन ।

सघंका अध्यक्ष देवबहादुर डाँगीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य पुष्ष डाँगीको प्रमुख आतिथ्यता एवं कांग्रेस नेता श्याम कुमार रेग्मीको विशिष्ट आतिथ्यता मा भएको हो ।


त्यस अवसरमा नेपाली कांग्रेस तुलसीपुर १६ का सभापति लिलाधर वलि,१७ का सभापति ढुण्डीराम गिरी,१८ का सभापति बिरेन्द्र खड्का,१९ का सभापति पदम,बिजौरी उद्योग वाणिज्य सघंका उपाध्यक्ष बालकृष्ण रेग्मी,नेपाली कांग्रेस प्रदेश २ ख का रेश्मीराज खड्का लगाएतले नेपाली कांग्रेसको भातृ सघंले आम व्यवसायीको हक अधिकारका लागि सहयोगी भुमिका खेल्नुपर्ने बताएका थिए ।

सघंका कोषाध्यक्ष चित्रबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण नेपाली कांग्रेस वडा न.१८ का सचिव बिदुर गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *