२०८२ असार ४ गते बिहिवार

रोल्पामा भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पालिकासँग सम्झौता

रोल्पा,भदौ २२ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले रोल्पाका पालिकासँग सम्झौता गरेको छ ।

आयोगले जिल्लाका ६ वटा पालिकासँग सम्झौता गरेको हो ।

आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले रोल्पाको रुन्टिगढी, त्रिवेणी, सुनछहरी, सुनिलस्मृति, गंगादेव र थबाङ गाउँपालिकासँग सम्झौता गरेको जानकारी दिए ।

रोल्पा नगरपालिका, लुङग्री गाउँपालिकासहित केहि पालिकाले भने यसअघि नै आयोगसँग सम्झौता गरिसकेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *