२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरका डिएसपी अर्यालको रुपन्देहीमा सरुवा,अब मल्ल आउने

तुलसीपुर, साउन २१ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्याललको काज सरुवा भएको छ ।

डिएसपी अर्यालको रुपन्देही सरुवा भएको छ । अर्यालको ठाउँमा डिएसपी पुष्पराज मल्ल इप्रका तुलसीपुरमा आउने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले गरेको काज सरुवामा जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपी मुकुन्दप्रसाद रिजालको नामपनि समावेश रहेको छ ।

दाङबाट सरुवा भएर रिजाल अर्घाखाँची जिल्लामा नेतृत्वमा खटाइएका छन् । यी सहित ४३ डिएसपीको एकै साथ बिभिन्न ठाउँमा काज सरुवा भएको छ ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *