तुलसीपुर,जेठ ७ ।तुलसीपुर उपमहानगरपालिका वडा न. ६ को अध्यक्षमा एमालेका दुजमान भण्डारीको प्यानल बिजयी भएको छ ।
भण्डारीले प्रतिस्पर्धी काँग्रेसका लोकराज डाँगीलाई ६८ मतान्तरले पछि पार्दै बिजयी हासिल गरेका हुन ।
भण्डारीले १८०९ मत प्राप्त गरेका छन भने डाँगीले १७२७ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार