२०८१ असार ८ गते शुक्रवार

तुलसीपुर ६ मा एमाले  बिजयी

तुलसीपुर,जेठ ७ ।तुलसीपुर उपमहानगरपालिका वडा न. ६ को अध्यक्षमा एमालेका दुजमान भण्डारीको प्यानल बिजयी भएको छ ।  

भण्डारीले प्रतिस्पर्धी काँग्रेसका लोकराज डाँगीलाई ६८ मतान्तरले पछि पार्दै बिजयी हासिल गरेका हुन । 

भण्डारीले १८०९ मत प्राप्त गरेका छन भने डाँगीले १७२७ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *