२०८२ जेष्ठ ३० गते शुक्रवार

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया,फागुन ११ । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो ।

चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *