२०८२ कार्तिक २१ गते शुक्रवार

लुम्बिनी प्रदेश लोक सेवाले माग्यो एक सय ६ जना कर्मचारी

बुटवल,साउन २९ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ ।

आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *