२०८२ कार्तिक २४ गते सोमवार

उच्च अदालत बारको अध्यक्षमा भण्डारी चयन

तुलसीपुर, साउन ९ । उच्च अदालत तुलसीपुर बार एशोसियसनको अध्यक्षमा पुष्करबहादुर भण्डारी चयन भएका छन् ।

शनिवार भएको बार एशोसियसनको अधिबेशनले भण्डारीलाई सर्वसहमतिमा अध्यक्षमा चयन गरेको हो ।

बार एशोसियसनको उपाध्यक्षमा सनिल धिताल, सचिवमा मधुसुधन गौतम, कोषाध्यक्ष प्रकाश रेग्मीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा बिष्णुमणि धिताल, प्रबिण लम्साल, बिनु श्रेष्ठ, गोकर्ण खत्री, श्रीराम चौधरी र भागबत रेग्मीलाई चयन गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *