२०८३ असार २८ गते आइतवार

घोराहीमा ब्राउन सुगरसहित दूई युबा पक्राउ

तुलसीपुर, असार २६ । घोराहीमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई युवा पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १५ हिमाल टोलका २९ बर्षीय राकेश बस्नेत आफ्नै काठोबाट २ ग्राम १७० ग्राम ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

दाङ जिल्ला प्रहरी प्रबक्ता मुकुन्दप्रशाद रिजालले शुक्रबार बेलुका साढे ६ बजेतिर सोही ठाउँका २७ बर्षीय २७ रावतलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *