२०८१ चैत्र १३ गते बुधवार

घोराही १५ वडालाई कन्सन्ट्रेटर प्रदान

घोराही, असार १४ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालि दाङ शाखाले घोराही उपमहानगरपालिका वडा नं. १५ लाई अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।

मंगलबारको मेसिन हस्तान्त्रण कार्यक्रम वडा अध्यक्ष रमेशकुमार पाण्डेयको अध्यक्षता भएको हो ।

अध्यक्ष पाण्डेयले कोरोना महामारीका वेला प्रालिले सहयोग महत्वपूर्ण हुने भन्दै धन्यबाद दिए ।

प्रालिका परामर्षकर्ता हिसिला वलीले यसअघि सिसहनियास्थित कोभिड हस्पिटललाई एउटा कन्सनट्रेटर प्रदान गरेको बताइन ।

देशै भर गरि ५० वटा कन्सनट्रेटर वितरण गर्ने लक्ष लिएको प्रालिले अध्ययनको लागि विदेश जानेहरुलाई शैक्षिक परामर्ष दिदै आएको छ ।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *