२०८१ माघ १२ गते शनिवार

बाँकेमा पैंशाको लालचमा भिनाजुले आफ्नै सालोलाई अपहरण गरे


दाङ
,भदौ १२ बालक अपहरण गरि  दश लाख फिरौति माग्ने व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको बालक अपहरणको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ निवासी २७ बर्षीय कल्लु भनिने कलिम खाँलाई प्रहरीलेपक्राउ पछि आइतवार सार्वजनिक गरेको

उनले आफ्नै सालो खजुरा गाउँपालिका वडा नं. निवासी १३ बर्षीय इशहाक जाकिर भिनिने इन्तजार खाँलाई अपहरण गरेको अभियोगलागेको भदौ गते बेलुका साढे बजे बालक इन्तजार गाउँमा मोहरम्को रमाईलो हेर्न गएको मौका छोपेर कलिमले उनलाईअपहरण गरेको प्रहरीले बताएको

अपहरण पछि कलिमले सालो इन्तजारलाई जयसपुरस्थित आफ्नो घर कोठामा बन्धक बनाई फोन सम्पर्क गरि धम्काउँदै दश लाखफिरौति माग्दै आएका थिए

बालक इन्तजार अपहरण परेको अपहरणकारीले दश लाख रुपैंया फिरौति माग्दै धम्काउने गरेको सूचना प्रहरीले पाए लगतै  बालककोखोज तलास सुरु गरेको थियो

त्यसको सूँइको पाएपछि  कलिमले भदौ ११ गते सालोलाई जानकी गाउँपालिका वडा नं. बुढिया गाउँस्थित फूपुको घरमा लगेर छोडेकाथिए

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काका अनुसार प्रहरीले इन्तजार त्यहीबाट गरेको थियो त्यसपछि कलिमलाई नियन्त्रणमा लिइएको  डिएसपी खड्काले जानकारी दिए

प्रहरीका अनुसार सशुराले जग्गा खरिद गर्नको लागि घरमा रुपिया पैंशा जम्मा गरेको थाहाँ पाएका जवाँई कलिमले त्यही पैंशा पाउनेलालचमा सालोलाई अपहरणको गरेको डिएसपी खड्काले जानकारी दिए

प्रहरीले अपहरणमा प्रयोग भएको एउटा मोटरसाईकल धम्काएर फिरौति माग्न प्रयोग भएको एउटा मोवाईल फोन पनि बरामद भएकोडिएसपी खड्काले जानकारी दिएका छन् प्रहरीले  घटनावारे थप अनुसन्धान भइरहेको जानकारी दिएको

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *