२०८२ जेष्ठ ११ गते शुक्रवार

मृतक १२ मध्य दाङका एकजनाको सनाखद

दाङ, जेठ १९ । आइतवार राति बाँकेमा भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जना मध्य एकजनाको मात्रै सनाखद भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक हृदयसकुमार सापकोटाले दाङको राजपुर गाउँपालिका वडा नं. ६ का २१ बर्षीय रामकुमार पुनको मात्रै सनाखद भएको जानकारी दिए । परिवारका सदस्य आएर पुनको सनाखद भएपनि अन्यको भइनसकेको सापकोटाले बताए ।

यो पनि पढ्नुहोस 

यी हुन बाँके दुर्घटनाका २१ घाइते (नाम ठेगाना सहित)

बाँके घटनाका– मृतक र घाइते सबैको स्वाब संकलन

बाँके अपडेट– दाङका २, सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जनाको मृत्यु

बाँके दुर्घटना अपडेट– चालकसहित १२ जनाको मृत्यु

बाँकेमा बस दुर्घटना – सल्यानका १२ जनाको मृत्यु , २१ घाइते

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *