दाङ, जेठ १९ । बाँके दुर्घटनाका २१ जना सबैको नाम ठेगाना खुलेको छ । घाइते मध्य दाङका ५, सल्यानका १० र रोल्पाका ६ जना रहेका छन् । घाइतेहरुको नाम ठेगाना
चार जना सामान्ने घाइतेहरु
१) दाङको धर्ना निवासी ४५ बर्षीय मेघजंग केसी
२) रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का १७ बर्षीय सुनिल परियार
३) सोही ठाउँका २० बर्षीय विरेन्द्र परियार
४) सोही ठाउँका १८ बर्षीय पुरन परियार
१७ गम्भीर घाइतेहरु
५) दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का ३९ बर्षीय विष्णु गिरी
६) सल्यानको शारदा नगरपालिका वडा नं. ६ का ३६ बर्षीया टीका चलाउने
७) दाङको राजपुर गाउँपालिका वडा नं. ६ का २० बर्षीय विक्रम चौधरी
८) दाङको तुलसीपुर २ का २३ बर्षीय रुपलाल विक
९) रोल्पा कुरेलीका ५२ बर्षीय नरबहादुर विक
१०) दाङको राजपुर २ का २१ बर्षीय जिवन घर्ती
११) रोल्पा जिल्लाको टुटू निवासी ४० बर्षीय दिलबहादुर विक
१२) सल्यानको कुपिन्डेदह वडा नं. ६ का २० बर्षीय मिनराज विक
१३) सल्यानको शिद्धकुमाख निवासी ४० बर्षीय तेजबहादुर बुढाथोकी
१४) सल्यानको छापाडाँडा ५ का १८ बर्षीय धनबहादुर बोहोरा
१५) सल्यान शिद्धकुमाख ४ का १८ बर्षीय लोकेश घर्ती
१६) सल्यान कुपेन्डेदह ६ का ५२ बर्षीय दिपबहादुर बुढा
१७) दाङका गढवा गाउँपालिका वडा नं. ६ का २० बर्षीय भरत थापा
१८) सल्यानको शिद्धकुमाख निवासी २६ बर्षीय शिव भण्डारी
१९) सोही ठाउँका १८ बर्षीय देवेन्द्र खड्का
२०) सोही ठाउँका १७ बर्षीय ज्ञानबहादुर बोहोरा र
२१) सोही ठाउँका २६ बर्षीय मिनबहादुर वली रहेका छन् । ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार २१ जना सबैको अवस्था गम्भीर रहेको छ । मृतक १२ जानको भने अझैं सनाखद भइ नसकेको प्रहरीले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस
बाँके घटनाका– मृतक र घाइते सबैको स्वाब संकलन
बाँके अपडेट– दाङका २, सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जनाको मृत्यु
बाँके दुर्घटना अपडेट– चालकसहित १२ जनाको मृत्यु
बाँकेमा बस दुर्घटना – सल्यानका १२ जनाको मृत्यु , २१ घाइते