२०८१ माघ २६ गते शनिवार

बाँके घटनाका– मृतक र घाइते सबैको स्वाब संकलन


दाङ, जेठ १९ । बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।मृतक ११ जना पुरुष, एक महिला गरि १२ जना र २१ जना घाइते सबैको कोरोना भाइरस परीक्षणको गर्न स्वाब संकलन गरिएको नेपालगन्जस्थित भेरी अस्पतलाका मेडिकल सुपरीडेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।
उनले सबैको पिसिआर विधिवाट चेकजाँच हुने बताए ।

बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीपनि खटिएको र उनीहरु सबैको पनि कोरोना चेकजाँच हुने जानकारी दिए । प्रहरीको गाडीमा समेत घाइतेको रगत रहेको, सुरक्षाकर्मीले घाइतेलाई अंगाले हालेर उद्धार गरेको हुँदा उद्धारमा खटिएकाहरुको पनि कोरोना चेकजाँच हुने उनले बताए ।

यो पनि पढ्नुहोस 

बाँके घटनाका– मृतक र घाइते सबैको स्वाब संकलन

बाँके अपडेट– दाङका २, सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जनाको मृत्यु

बाँके दुर्घटना अपडेट– चालकसहित १२ जनाको मृत्यु

बाँकेमा बस दुर्घटना – सल्यानका १२ जनाको मृत्यु , २१ घाइते

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *