दाङ, मंसिर २२ । ‘एमआई नोट सिक्स प्रो’ मोवाईलको एक कार्यक्रमका बीच शनिवार लञ्च गरिएको छ । एमआई मोवाईलको राप्तीको लागि आधिकारीक बिक्रेता टिम ईलाभेनले मोवाईलको लञ्च गरेको हो ।
होटेल वस्टर्न प्यालेसमा आयोजित केक काटेर मोवाईलको लञ्चिङ गरिएको हो । लञ्च गरिएको मोवाईमा ६.२६ स्क्रिन,१२ हजार मेघा फिक्सल क्यामेरा रहनुका साथै व्याट्रीको व्यापक व्याकअप रहेको टिम ईलाभेनका एकजना सदस्य विमल पौडेलले जानकारी दिए । त्यसक्रममा एमआई मोवाईलका राप्ती भेरी ईञ्चार्ज सुमन पौडेल,मोवाईल संघ तुलसीपुरका अध्यक्ष दुर्गा भुसाल, टिम ईलाभेनका सदस्यहरु दिपेश भण्डारी, वशन्त भण्डारी र सुरज भण्डारी लगाएतले शनिवार लञ्च गरिएको ‘एमआई नोट सिक्स प्रो’ का थप विसेस्ताको वारेमा जानकारी दिएका थिए । उक्त मोवाईलका बजार मुल्य २९ हजार पर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
ईण्डियाको उत्कृष्ट ब्राण्ड मानिने एमाई मोवाईल पछिल्लो समय दक्षिण एसियामा सबैभन्दा बढी लोकपृय मोवाईल बन्दै गएको कार्यक्रमा बक्ताहरुले दाबी गरेका थिए ।