२०८१ बैशाख ७ गते शुक्रवार

घोराही महोत्सवको दोस्रो दिन ः आज भूमिका गिरी आउदै

दाङ ,फागुन ४ । प्रदेशस्तरीय घरेलु उद्योग तथा कृषि प्रदर्शनी महोत्सवको आज राष्ट्रिय कलाकार नेपालका चर्चित गायिका भुमिका गिरि, टंक तिमिल्सिना , गायक प्रकाश पराजुली लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन्।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै सर्वसाधारणका लागि रु। १ सय तथा विद्यार्थीको हकमा रु ६० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *