२०८१ साउन ५ गते शनिवार

सुन आज तोलामा ९९ हजार रुपैयाँ

काठमाण्डौ,फागुन १९ । सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ । यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो ।

हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *