२०८१ बैशाख ७ गते शुक्रवार

सुनको भाउ तीन सय रुपैयाँले बढ्याे

काठमाण्डौ,असार ३० । सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको हो ।

हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *