२०८३ असार २९ गते सोमवार

सगरमाथा आरोहणका लागि आएकी भारतीय महिलाको लेक लागेर मृत्यु

काठमाडौं, जेठ ४ । सगरमाथा आरोहणका लागि आएकी एक भारतीय महिलाको लेक लागेर मृत्यु भएको छ ।

लेक लागेर ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिपक श्रेष्ठका अनुसार सगरमाथा आधार शिविरमा लेक लागेर बिरामी भएपछि ज्युसलाई बुधवार हेलिकप्टरमार्फत् लुक्ला पु¥याइएको थियो ।

ज्युसको लुक्लाको पासाङ ल्हामु निकोल निक्किल अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *