२०८३ असार २९ गते सोमवार

सुन तोलामा १८०० रुपैंयाँ घट्यो

दाङ, असार २८ ।
सुन–चाँदीको मूल्य घटेको छ।
सोमबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भइ रहेको छ ।
सुनको भाउ आइतबार तोलामा ६ सय रूपैयाँ बढेको थियो ।

आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्यपनि घटेको छ । चाँदी प्रतितोला एक सय रूपैयाँ घटेको छ । चाँदी सोमबार चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *