२०८२ असार ७ गते आइतवार

कांग्रेस केन्द्रीय समितिको बैठक १९ दिन पर सर्‍यो

काठमाण्डौ,पुस २६ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक १९ दिन पछिलाई सारिएको छ ।

२८ पुस बिहीबारका लागि बोलाइएको बैठक १९ दिन पर सारिएको हो ।

अब केन्द्रीय समिति बैठक १५ माघको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकमा पदाधिकारी एवं सदस्‍यहरुलाई बोलाइएको छ ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *