
बेपत्ता मध्य अधिकाँस तुलसीपुरका
दाङ, भदौ ११ ।
तुलसीपुरका दश जना मानिस बुधबार बिहानको भीषण बाढीमा परि बेपत्ता भएका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी पहिरोमा परि हालसम्म रसुवा तथा नुवाकोटमा कार्यरत दाङका २२ जना सम्पर्क बिहिन रेहका छन् ।
दाङबाट रोजगारी र कामको शिलशिलामा रसुवा र नुवाकोटमा बस्दै आएकाहरु बिहान भोटे कोशीमा आएको भीषण बाढीमा परि बेपत्ता भएका हुन ।
दाङबाट ती जिल्लहरुमा रोजगारीको शिलशिलामा पुगेका केही स्वास्थ्यकर्मी र कोही हाइड्रोमा काम गर्नेहरु परेको भन्ने कुरा आफन्तले जिल्ला प्रशासन कार्यालयलाई अबगत गराएका छन् ।
प्रशानले सार्वजनिक गरेका २२ ब्यक्तिहरु यी हुन –
१– कोपिला केसी (दाङ तुलसीपुर उपमहानगरपालिका – हाल स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा)
१ – सल्यान
२– खम्बु बोहोरा (दाङ तुलसीपुर–हाल – स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा )
३– शिव शंकर जोशी (दाङ तुलसीपुर – हाल– मैलुङ हाइड्रो पावर, रसुवा)
४– प्रमिला बुढाथोकी (सल्यान पुर्खेउली घर भइ हाल दाङ तुलसीपुर –९ बसोबास गर्ने र हाल– टिमुरे हाइड्रो पावर, रसुवा )
५– शोभाराम योगी (दाङ तुलसीपुर – हाल – फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट)
६– लालबहादुर रोका ( दाङ तुलसीपुर – १३, डाँडागाउँ / दमारगाउँ, हाल –फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट )
७– गोपीलाल रोका ( दाङ तुलसीपुर –१३, डाँडागाउँ / दमारगाउँ, हाल– फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट)
८– नारायण अधिकारी (दाङ तुलसीपुर–१३, डाँडागाउँ / दमारगाउँ, हाल– फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट)
९– धुर्बबहादुर बुढा मगर ( पुर्खेउली घर रोल्पा – हाल दाङ तुलसीपुर –६, ठेक्कापट्टा गर्ने तथा कामको शिलशिलामा रसुवा र नुवाकोट गएका)
१०– पूर्णबहादुर बस्नेत –४६ बर्ष ( दाङ तुलसीपुर –९, दोघरे, हाल – रसुवा)
११ –सुर्यबहादुर केसी , हाल घोराही उपमहानगरपालिका – १५ ,भरतपुर , पुर्खेउली घर प्युठान ।
१२ – गोपाल परियार, तुलसीपुर १८, दुधरास ।
१३ – विकास परियार, तुलसीपुर १८, दुधरास ।
१४ – सुदन गिरी, तुलसीपुर १८ ।
१५– सिमा चौधरी, तुलसीपुर ।
१६ – बजारु चौधरी, तुलसीपुर १२ ।
१७ – तिलक चौधरी, तुलसीपुर १२ ।
१८ – रामकुमार चौधरी, तुलसीपुर १२ ।
१९– प्रेम बिक, दंगीशरण गाउँपालिका –६, (फेवा हाइड्रो, रसुवा)
२०– गोपाल चौधरी, राजपुर गाउँपालिका–१, कठबेरवा,
२१– बुद्धिराम चौधरी, राजपुर – १, कठबेरवा ।
२२– राजेन्द्र महत, पुर्खेउली घर रोल्पा हाल दाङ बस्ने, त्रिशूली हाइड्रोपावर रसुवा ।