२०८१ बैशाख १० गते सोमवार

संसदीय दलको नेता चयन गर्न राप्रपाको बैठक बस्दै

काठमाडौं,पुस ५ । राप्रपाले संसदीय दलको नेता चयन गर्न बैठक बोलाएको छ ।

प्रवक्ता मोहन श्रेष्ठले दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा दलको नेताका साथै उपनेता र प्रमुख सचेतक पनि चयन बारे छलफल हुने बताइएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *