२०८३ भाद्र १० गते बुधवार

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाण्डौ,फागुन ३ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक ७ फागुनमा बोलाइएको महासचिव डा.वेदुराम भुसालले बताए ।

समसायिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिबारे बैठकमा छलफल हुने भुसालले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *