२०८२ माघ २३ गते शुक्रवार

पत्रकार महासंघको ३३औँ स्थापना दिवस –मैत्रीपूर्ण फुटबल

घोराही, पुस २ । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३औँ स्थापना दिवसको अवसरमा बुधबार पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ।


आपसी सद्भाव, सहकार्य र खेलकुदमार्फत स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको हो।


महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले दुई समुहहा बिभाजन गरि भएको खेलमा समूह ‘ए’ ले समूह ‘बी’लाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको बताए ।


जितका लागि कपिल लामिछाने र शालिक चौधरीले एक–एक गोल गरेका थिए । महासंघले अन्य बिहीबार बिहानपनि कार्यक्रम गर्दै छ ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *