२०८२ मङ्सिर २२ गते सोमवार

आज पनि सुन तोलामा दुई हजार घट्यो

दाङ , कात्तिक १०। आज पनि सुन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।


सुन तोलामा दुई हजार घटेपटि सोमबार दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।


आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रूपैयाँ घटेको थियो।


मूल्य वृद्धिले लगातार रेकर्ड बनाउँदै तोलाको साढे दुई लाख बढी पुगेको समयमा गत मंगलबारदेखि अन्तराष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेको हो ।

सुनको मूल्य अझैं घट्ने अनुमान गरिएको छ । त्यस्तै सोमबार चाँदी पनि तोलामा ३५ रूपैयाँले घटेर दुई हजार ९८० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *