२०८३ साउन १४ गते बिहिवार

सुनको मूल्य हालसम्मकै उच्च,तोलाको कति पुग्यो?


काठमाडौं ,भदौ २० । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २५ सयले बढेर प्रतितोला सुनको मूल्य २ लाख १० हजार ४०० पुगेको हो।

सुनको मुल्य बढेसँगै चाँदीको भाउ वृद्धि भएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ४८० रुपैयाँ कायम भएकोमा आज सोही परिमाणको चाँदी २ हजार ४९० पुगेको हो।

चाँदी बिहीबारको तुलनामा १० रुपैयाँले वृद्धि भएको हो।

प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *