२०८२ जेष्ठ ३० गते शुक्रवार

प्रि ओपन सेसनमा बढ्यो नेप्से

काठमाडौं,बैशाख ३१ । प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब एक अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ०.९७ अंकले बढेर २६३५.२१ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०४ अंक घटेको छ ।

सेसनभर ४२ कम्पनीका ५ हजार ६१५ कित्ता शेयर किनबेच हुँदा ३९ लाख ४४ हजार ९०४ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ ।

जसमध्ये २२ कम्पनीको मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *