२०८१ बैशाख ७ गते शुक्रवार

भारतमा ब्लक भयो टिकटक

वैशाख ४ । अहिलेको लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् । पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले प्रयोग गर्न सक्नेछन भने अब देखि टिकटक मोबाइलमा डाउनलोड हुनेछैन ।

टिकटकका प्रयोगकर्ता भारतमा मात्र १२ करोडभन्दा बढि रहेका छन् । टिकटकले बिशेषगरी युवायुवतीहरुलाई आकषिर्त गरिरहेको छ ।

मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो । तर, यसलाई उच्च अदालतको आदेशलाई सर्बोच्चले पनि सदर गरिदियो ।

टिकटकका प्रयोगकर्ता विश्वभर ५० करोडभन्दा बढि रहेका छन ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *