२०८३ जेष्ठ १५ गते शुक्रवार

राप्ती सेवा प्रा.लिद्वारा तीन वटा एसीबस सञ्चालनमा

तुलसीपुर,असार २१ । दाङको तुलसीपुर स्थित राप्ती यातायात सेवा प्रा.लिले तीन वटा एसी बस सञ्चालनमा ल्याएको छ ।

प्रालिका अध्यक्ष विनोद कुमार शर्माका अनुसार सुविधा सम्पन्न एसी बस सञ्चालनमा ल्याएको हो ।

विहीबारदेखि तीन वटै बस दाङ(काठमाडौंकालागि चल्ने छन् । विगत ८ बर्षदेखि प्रालिले प्रभाबकारी रुपमा सेवा दिदै आएको छ ।

प्रालिले केही समयमा पोखरा,विरगंज, नेपालगञ्जलगायतका स्थानमा सेवा दिने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *