२०८३ कार्तिक ९ गते आइतवार

एकै दिन सुनको मूल्य ११ हजार ७ सयले घट्यो


दाङ , कात्तिक ८ ।

आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ ।

सुन आज प्रतितोला ११ हजार ७ सय रूपैयाँले घटेको छ ।

आज सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रूपैयाँमा कारोबार भइ रहेको छ ।
सोमबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
शनिबारको तुलनामा चाँदी प्रतितोला २ सय ३० रूपैयाँ घटेको हो।

आज चाँदी तोलामा ३ हजार ९ सय ५५ पाँच रूपैयाँमा कारोबार भइ रहेको छ ।
सोमबार चाँदी प्रतितोला ४ हजार १ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *