२०८२ जेष्ठ ११ गते शुक्रवार

कांग्रेसद्धारा घोषणापत्रका लागि सर्वसाधारणबाट सुझाव माग

काठमाडौँ,चैत २९ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी स्थानीय चुनावका लागि घोषणापत्र बनाउन नेता, कार्यकर्ता र सर्वसाधारणसँग पनि सुझाव माग गरेको छ ।

पार्टीले स्थानीय तहको घोषणापत्रमा समेटिनुपर्ने विषयबारे सर्वसाधारणबाट पनि सुझाव माग गरेको हो ।

साथै पार्टीले घोषणापत्र छलफल गर्न कांग्रेसले बुधबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिकिो बैठक पनि बोलाएको छ ।

आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले केन्द्रबाट घोषणा पत्र र पालिका र वडाबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *