२०८३ असार २७ गते शनिवार

आज विश्व कविता दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ,चैत ६ । विश्व कविता दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसको अवसरमा विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम गर्दैछन् । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि कवितालाई महत्त्वपूर्ण मानिन्छ ।

दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य विभागले विशेष कवि गोष्ठी गर्दैछ ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *