२०८२ चैत्र १ गते आइतवार

दंगीशरण र बबईमा गरि २० जुवाडे पक्राउ

तुलसीपुर, असोज २९ । पश्चिम दाङबाट जुवाडे पक्राउ परेका छन् । बिहीबार राति दंगीशरण गाउँपालिकाको बेलुवाबाट ६ जुवाडे पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ६३ हजार नगर बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए त्यस्तै बबई गाउँपालिकाबाट १४ जुवाडे पक्राउ पर्दा ३० हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।

बबईमा प्रहरी पुगेको सूचना पछि जुवाडेले रकम फालेको वा लुकाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *