२०८२ चैत्र २ गते सोमवार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डौ,भदौ १० । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे तुलसीलाल प्रतिष्ठान भवनमा बस्ने छ ।

पार्टी विभाजन भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

बैठकमा १० बुँदे सहमति कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे, पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रिया अगाडि बढाउनेबारे छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *