तुलसीपुर,५ मंसिर । तुलसीपुरको घोराही रोडबाट सञ्चालन हुदै आएको क्राउन रेष्ट्रो एण्ड लज नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।
बिहीवार एक कार्यक्रमका बिच रेष्ट्रोको तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरु रावतले रिवन काटेर उद्घाटन गरेका छन ।
तुसीपुरमा आउने आन्तिरक तथा बाह्य प्रर्यटकहरुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले रेष्ट्रोलाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइएको सञ्चालक अमर खनालले जानकारी दिए ।
साथै उनले रेष्ट्रोमा सवै प्रकारका परिकारका साथै चाईनीज, इटलियन,इन्डीएन कन्टीनेल्टल फुडहरु पाईने र बस्नका लागी ए.सी,नोन.ए.सी,कोठाहरुको व्यवस्था रहेको समेत बताए ।
प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार
Great