२०८३ साउन २६ गते मङ्गलवार

सुन तोलाको ३ लाख ७ हजार ९ सय रुपैंयाँ पुग्यो

तुलसीपुर , साउन २६ ।

सुनको मूल्य एकै दिन ६ हजार ४ सयले बढेको छ ।
मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार सुन तोलामा २ सय रूपैयाँ घटेको थियो ।
सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।
मंगलबार चाँदी प्रतितोला १ सय १० रूपैयाँ बढेको छ ।
मंगलबार चाँदी तोलाको ४ हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी तोलाको ४ हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *