२०८३ भाद्र ५ गते शुक्रवार

सुन तोलामै ३ लाख १६ हजार ७ सय पुग्यो

दाङ, भदौ ५ ।

शुक्रबारपनि सुन– चाँदीको भाउ बढेको छ ।
शुक्रबार सुन तोलामा तीन हजार तीन सय रूपैयाँ बढेको हो ।

अघिल्लो दिन बिहीबार सुन प्रतितोला नौं हजार तीन सय रूपैयाँ बढेको थियो । शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलाको चार हजार आठ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।
चाँदी बिहीबार प्रतितोला चार हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।
चाँदी बिहीबारबो तुलनामा प्रतितोला एक सय ३० रूपैयाँ बढेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *