Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


नेपालमा ‘पब्जी’ खेलमा प्रतिबन्ध लाग्यो



काठमाडौँ , चैत्र २८ । मोबाइलमा खेलिने गेमहरु मध्य अहिले सर्बाधिक धेरै खेलिने गेम पब्जी नेपालमा प्रतिबन्ध लागेको छ । दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न नेपालमा रहेका सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

आजैबाट इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि अनुरोध गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal