२०८१ चैत्र १२ गते मङ्गलवार

सुनको मूल्य तोलामा १२ सय रुपैँयाले बढ्यो


काठमाडौँ, फागुन ५ । अन्तराष्ट्रिय बजारमा साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।

आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *