२०८२ चैत्र १ गते आइतवार

सुनको मुल्य ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ,जेठ १० । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ९ हजार आठ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा सुनको भाउ आठ सय रुपैयाँले घटेको थियो ।

चाँदीको भाउ भने आज ५ रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *