२०८२ फाल्गुन २१ गते बिहिवार

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

काठमाण्डो ,बैशाख २७ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउ भन्दा तोलामा चार सय रुपैयाँले धेरै हो ।

चाँदीको भाउमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन ।

चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *