२०८३ जेष्ठ १५ गते शुक्रवार

आज सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाडौँ,बैशाख १९ । सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ।

सुनको भाउ आज तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ९ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको आज तोलामा १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदीको भाउ तोलामा १ हजार ४ सय १५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *